कोरोना संक्रमित संख्या २७६ पुग्यो
कोरोना संक्रमित संख्या २७६ पुग्यो
३ बैशाख २०७७ काठमाडौँ : नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ ।
शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको हो भने राष्ट्रिय प्रयोगशाला काठमाडौँमा गरिएको परिक्षणका क्रममा थप छ जनामा संक्रमण पुस्टि भएको हो।
यो संगै संक्रमित व्यक्तिको संख्या २७६ पुगेको हो।