Breakingकोरोनाभाइरसदेशराजनितीसमाचार

थप ७ जनामा कोरोना संक्रमण पुस्टि, संक्रमित संख्या १०९ पुग्यो

थप ७ जनामा कोरोना संक्रमण पुस्टि, संक्रमित संख्या १०९ पुग्यो

२७ बैशाख २०७७ काठमाडौँ : नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

उदयपुर, छपकैया र कपिलबस्तु गरि कुल ७ जना नया संक्रमित फेला परेका छन्। राष्ट्रिय प्रयोगशाला काठमाडौँ तथा बिराटनगरमा भएको परिक्शंका क्रममा थप ७ जना पुस्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमित मध्ये उदयपुर बाट तिन जना, कपिलबस्तु बाट ३ जना र छपकैया बारा बाट १ जना राजेका छन्। संक्रमित हरु ३ जना महिला र ४ जना पुरुष रहेको पाइएको छ। संक्रमित व्यक्तिहरु स्वास्थ्यकर्मिको निगरानीमा रहेको र उनीहरुको स्वास्थ्य सामान्य रहेको बताइएको छ।

नया संक्रमित फेला परेसंगै नेपालमा कुल संक्रमित संख्या १०९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *