Breakingकोरोनाभाइरसदेशराजनितीसमाचार

पूर्वसचिव भीम उपाध्याय पक्राउ

पूर्वसचिव भीम उपाध्याय पक्राउ

१० वैशाख २०७७ काठमाडौं : पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । प्रहरीले उनलाई बुधबार साँझ ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय साइबर ब्युरोले उनलाई नियन्त्रणमा लिएको एक प्रहरी अधिकृतले बताए ।