नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो
नेपालमा कोरोना संक्रमितको संख्या ३० पुग्यो
५ चैत २०७७ काठमाडौँ : नेपालमा कोरोना संक्रमितको संख्या ३० पुगेको छ। सुक्रबार मात्र १४ जनामा टेस्ट पोजेटिभ आएपछि संक्रमितको संख्या बढेर ३० पुगेको हो।
यस अघि १६ जना संक्रमित फेला परेको नेपालमा सुक्रबार उदयपुर बाट १२ जनाको पोजेटिभ रिपोर्ट आएको र चितवनका २ जनामा संक्रमण देखिएपछि १४मा एकै दिन संक्रमण फेला परेको छ।
थपिएको १४ जना हरु मा अधिकांश भारतबाट नेपाल प्रवेश गरेको पाइएको छ भने अब यो संख्या बढेर नेपालमा संक्रमितको संख्या ३० पुगेको हो।
