देशराजनितीसमाचार

लकडाउन बैसाख १५ गते सम्म लम्बियो

लकडाउन बैसाख १५ गते सम्म लम्बियो

२ बैशाख २०७७ काठमाडौँ : विश्व कोरोना संक्रमणको माहामारीमा अल्झिएको बेला नेपालले गत बर्षको चैत ११ देखि सुरु भएको लकडाउन थप गरि बैसाख १५ गते सम्म पुर्याइएको छ।

मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन लाइ लम्ब्याएर आगामी बैशाख १५ गते सम्म पुर्याउने निर्णय गरेको हो।

साथै बैठकले वैशाख १८ गतेसम्म हवाई उडान स्थगित गर्ने निर्णय समेत गरेको छ ।