Breakingराजनितीसमाचार

प्रधानमन्त्री ओली डिस्चार्ज

प्रधानमन्त्री ओली डिस्चार्ज

३० फागुन २०७६ काठमाडौँ : मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भएर सफल मृगौला प्रत्यारोपण पछि आज १२ दिनमा शुक्रबार साँझ प्रधानमन्‍त्री केपी शर्मा ओलीलाई त्रिवि शिक्षण अस्पतालले डिस्चार्ज गरेको छ ।

शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली केहीबेर अघि डिस्चार्ज भएका हुन् ।

प्रम ओली डिस्चार्ज ल्भायेपानी नियमित फलोअपमा रहनुपर्ने अस्पतालले जनाएको छ। फागुन १९ गते अस्पताल भर्ना भएका ओलीको मिर्गौला प्रत्यारोपण २१ गते बुधबार त्रीबी शिक्षण अस्पताल, महाराजगंजमा गरिएको थियो।

उनलाइ मृगौला दान गर्ने समीक्षा संग्रौला यसअघि डिस्चार्ज भइसकेकी छन्।