क्रिकेटखेलकुद

क्रितिमानि सन्दिप लामिछाने

क्रितिमानि सन्दिप लामिछाने

२१ फागुन २०७६ काठमाडौँ : सन्दिप लामिछाने टी-२० क्रिकेटमा नँया क्रितिमान बनएका छन् । थाईल्याण्ड बिरुद्धको खेलमा २२ बल डट फाल्दै टी-२० क्रिकेटमा नँया क्रितिमानि बनएका हुन् ।

सन्दिप लामिछाने ४ ओभरमा ३ मेडन ओभर गर्दै ९ रन खर्चेर १ विकेट लिएका थिए।

यस अघि यो रेकोर्ड पाकिस्तानका तिब्र गतिका बलर मोहमद आमिरको नाममा २१ डट बलको कीर्तिमान थियो। तिब्र गतिका बलर मोहमद आमिरले यूएइविरुद्ध उक्त क्रीतिमान राखेका थिए ।।