आईपिएल 2020: सनराइजर्स हैदरावादको खेल तालिका
आईपिएल 2020: सनराइजर्स हैदरावादको खेल तालिका
१६ फागुन २०७६ : इन्डियन प्रिमियर लिग (आईपीएल) २०२० को १३ औं सिजनको खेल तालिका सार्वजनिक भाईसकेको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) खेल तालिकाको अनुसार पहिलो खेल साविक बिजेता मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्गबिच २९ मार्चमा हुने छ।
उद्घाटन खेल मुम्बई इन्डियन्सको घरेलु मैदान वाखन्ड़ेमा हुने छ । ईण्डियन प्रिमियर लिगको (आईपिएल) खेल फाईनल खेल मे २४ मा हुने छ। डबल-राउण्ड-रोबिन र नक-आउट चरणमा हुने प्रतियोगितामा जम्मा ५६ वटा खेल हुनेछन्।
आज हामी इन्डियन प्रिमियर लिग (आईपीएल)को टिम एक चर्चित टिम हो । सनराइजर्स हैदरावादमा केन विलियम्सन डेविड वार्नर मिचेल मार्श र जोनी बेयरस्टो जस्ता खेलाडीको बाहुल्यता रहेको छ । सनराइजर्स हैदरावादमा इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि सन् २०१६ मा जित सफल भएको थियो । रोयल च्यालेन्जर्स बेङ्गलोरलाई ८ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि हात परेको थियो ।
सनराइजर्स हैदरावाद : सञ्जय यादव(२० लाख),प्रियाम गर्ग(१.९ करोड),अविषेक शर्मा,अब्दुल सामद(२० लाख), डेविड वार्नर, मोहम्मद नाबी, मिचेल मार्श(२ करोड), केन विलियम्सन,रिद्धीमान शाह, मनिष पान्डे,जोनी बेयरस्टो, श्रीवत्स गोस्वामी,शहबाज नदीम, भुवनेश्वर कुमार, सिद्धार्थ कौल, बाभनका सन्दीप, विजय शंकर, बिली स्टानलेक,फबिएन एलिन(५० लाख), विराट सिंह(१.९ करोड),विशाल थाम्पी, राशिद खान, थंगरासु नटराजन,खलील अहमीद
टिम कोच: ट्रेभर बेलिस
प्लेयर टु वाच: केन विलियम्सन,डेविड वार्नर,राशिद खान
सनराइजर्स हैदरावादको खेल तालिका

