श्री भगवती क्लबको सानदार जित
श्री भगवती क्लबको सानदार जित
१५ फागुन २०७६ काठमाडौँ : सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आज भएको पहिलो खेल श्री भगवती क्लब र मध्यपुर युथ एसोसिएसन बिच भएको छ।
सहिद स्मारक बि डिभिजन लिग अन्तर्गत आज भएको श्री भगवती क्लब र मध्यपुर युथ एसोसिएसन बिचको खेलमा श्री कुमारी क्लब बिजय भएको छ।
श्री भगवाति क्लबले मध्यपुर क्ल्बलाई २-० गोलले पराजित गरेको छ। पहिलो हाफमा १-० को अग्रता बनाको भगवाती क्ल्बले दोस्रो हाफमा थप एक गोल गर्दै २-० ले जित दर्ता गरेको छ।
यही फागुन ११ गते आइतबारबाट शुरु भएको प्रतियोगिताको एन्फाले अघिल्लो बुधवार पत्रकार समेलन गरी खेल तालिका सार्वजनिक गरेको थियो । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग चैत २३ गते सकिनेछ ।
ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।<
सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।
बी डिभिजन लिगको शिर्ष स्थानमा रहने एक टोलि ए डिभिजन बढुवा हुन्छ भने अंक तालिकाको पुछारमा रहने एक टोलि सि डिभिजनमा घटुवा हुन्छ ।
अबको दोस्रो खेल टुसाल क्लबले सातदोबाटो युथ क्लबबिरुद्ध खेल्दै छ। दोस्रो खेल ३:३० बजे देखि सुरु हुँदै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने लिग चैत २३ गते सकिनेछ ।
ब्वाइज युनियन क्लब,श्री भगवती क्लब, टुसाल क्लब,खुमलटार युथ क्लब,नयाँबस्ती युवा क्लब,झम्सिखेल युथ क्लब,रानीपोखरी कर्नर टिम, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएसन, पुल्चोक स्पोर्टस क्लब,बाँसबारी क्लब र श्रीकुमारी क्लब गरी सहिद स्मारक बि डिभिजन लिगमा १२ जना टीमले सहभगिता जनाएका छन् । १२ जना टीमले सहभगिता जनाएको लिगमा ६६ वटा खेलहरु हुनेछ ।
सहभगिता मध्ये विजेताले टोलीले १५ लाख, उपविजेताले ८ लाख, तेस्रो हुनेले पाँच लाख र चौथो हुनेले तीन लाख रुपैयाँ पुरस्कार पाउने छ । बी डिभिजन लिग खेल्ने टिमलाई एन्फाले तयारी स्वरुप प्रति क्लब १० लाख रुपैयाँ प्रदान गरेको छ।