क्रिकेटखेलकुद

दक्षिण अफ्रिका विरुद्ध अस्ट्रेलियाको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

दक्षिण अफ्रिका विरुद्ध अस्ट्रेलियाको सम्भावित प्लेइङ ११: नेपाली समय र लाइभबिषयमा जानकारी

९ फागुन २०७६ एजेन्सी: दक्षिण अफ्रिका बिरुद्ध अस्ट्रेलियानको पहिलो टी-२० खेल आजबाट सुरु हुँदै छ । दक्षिण अफ्रिकाले अस्ट्रेलियासँग ३ वोटा टि-२० र तिन वटा वानडे सिरिज खेल्ने छ । दक्षिण अफ्रिका र अस्ट्रेलियाको खेल नेपाली समय अनुसार ९:४५ बजे देखि सुरु हुँदै छ। दक्षिण अफ्रिका र अस्ट्रेलियाको खेल जोहानेसबर्ग वान्डरर्स स्टेडियममा हुनेछ।

दक्षिण अफ्रिका कप्तानि केहि समय देखि क्विन्टन डे कोक गर्दै आएका छन् भने अस्ट्रेलियाटिमको कप्तानी आरोन फिच रहेका छन् ।

दक्षिण अफ्रिका विरुद्ध अस्ट्रेलियाको खेलबिषयमा जानकारी
मिति: २०७६/११/९
समय: राति ९:४५ बजे
स्थान: जोहानेसबर्ग वान्डरर्स स्टेडियम

दक्षिण अफ्रिका र अस्ट्रेलियाको सम्भावित प्लेइङ ११:

अस्ट्रेलियाको सम्भावित प्लेइङ ११: डेभिड वार्नर, आरोन फिंच (c), स्टीभन स्मिथ, डी आर्सी शोर्ट, म्याथ्यू वेड, मिशेल मार्श, एलेक्स क्यारी (डब्ल्यूके), सीन एबोट, मिशेल स्टार्क, प्याट कमिन्स, एडम जम्पा

दक्षिण अफ्रिकाको सम्भावित प्लेइङ ११: क्विन्टन डि कोक(कप्तान र विकेटकिपर), फाफ डु प्लेसिस, रासी भ्यान डेर दुसेन, डेभिड मिलर, हेनरिक क्लासेन, एन्डिले फेल्लुक्वायो, ड्वाइन प्रिटोरियस, डेल स्टेन, कागिसो रबाडा, तबराइज शम्सी, लुंगी एनगिडी

खेलको लाइभ कसरि हेर्ने

खेलको लाइभ:सोनी सिक्स / सोनी ESPN

खेलको लाइभ स्ट्रिमि: सोनी सिक्स