क्रिकेटखेलकुद

महिला टी-ट्वान्टी विश्वकप आजदेखि, अस्ट्रेलिया र भरत भिड्दै

महिला टी-ट्वान्टी विश्वकप आजदेखि, अस्ट्रेलिया र भरत भिड्दै

९ फागुन २०७६ एजेन्सी: आईसीसी महिला टी-ट्वान्टी विश्वकप आज देखि सुरु हुँदै छ। आज फेबुअरी २१ बाट सातौँ चरणको महिला टी-ट्वान्टी विश्वकप सुरु हुन् लागा हो । प्रतोगितामा १० टिमको सहभागिता रहेको छ । जसमा ९ टेस्ट राष्ट्र र एक एसोसिएट राष्ट्रले प्रतिसप्रधा गर्दै छ ।

विश्वकपमा आयोजक अष्ट्रेलियासहित, इंग्ल्यान्ड, न्युजिल्याण्ड, भारत, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, वेष्ट इण्डिज र एसोसिएट राष्ट्र थाइल्याण्ड रहेका छन् ।

आजको उद्घाटन खेलमा अस्ट्रेलिया र भरत भिड्दै छन्। साविक विजेता अस्ट्रेलिया र भरतबिचको खेल १:४५ बजे देखि रहेको छ ।

सहभागी टोलिलाइ दुइ समहूमा विभाजन गरिएको छ । लिग चरणको खेल पछि शिर्ष २ दुइ टोलिले फाइनल खेल खेल्ने छ ।