डब्लुसीएल लिग २: अमेरिका बिरुद्ध नेपालको प्लेइङ ११ यस्तो छ
डब्लुसीएल लिग २: अमेरिका बिरुद्ध नेपालको प्लेइङ ११ यस्तो छ
२९ माघ २०७६ काठमाडौँ : नेपालमा जारि वर्ल्ड क्रिकेट लिग २ अन्तरगत आज हुने अन्तिम खेलमा नेपाल र अमेरिका भिड्दै छन्।
अमेरिका बिरुद्धको आजको म्याच सुरु हुनु पुर्व नेपालको प्लेइङ ११ सेट सार्वजनिक भएको छ।
प्रयिंग सेट मा परेका खेलाडी हुन् ज्ञानेन्द्र मल्ल, पारस खड्का, सुबाश खकुरेल,कारण केसी, बिनोद भण्डारी, सुसन भारी, आरिफ सेख, कुसल मल्ल, ललित नारायण राजबंशी,दिपेन्द्र सिंह ऐरी र सन्दिप लामिछाने रहेका छन् भने आज बेञ्च मा रहने खेलाडी रहेका छन् रोहित कुमार पौडेल, कमल सिंह ऐरी र अविनाश बोहरा।