क्रिकेटखेलकुद

श्रीलंका जाने वेष्ट इण्डिज टोलीको घोषणा(खेल तालिका सहित )

श्रीलंका जाने वेष्ट इण्डिज टोलीको घोषणा(खेल तालिका सहित )

२१ माघ २०७६ एजेन्सी: श्रीलंका भ्रमणका लागि वेष्ट इण्डिज टोली आफ्नो टिमको घोषणा गरेको छ। वेष्ट इण्डिज टिमको कप्तानी किरोन पोलार्डले गर्नेछन्। वेष्ट इण्डिजले श्रीलंका बिरुद्ध २ टी-ट्वान्टी र ३ एकदिवसीय सिरिज खेल्ने छ । श्रीलंका बिरुद्ध वेष्ट इण्डिजको एकदिवसीय खेल फेब्रुअरी २२ देखि सुरु हुँदै छ भने टी-ट्वान्टी खेल ४ मार्च देखि सुरु हुदै छ ।

वेष्ट इण्डिज टीम: कप्तान किरोन पोलार्ड, फाबियन आलेन, सुनील अम्ब्रिस, डरेन ब्रावो, रोस्टन चेज, शेल्डन कोट्रेल, जसन होल्डर, शाई होप, अल्जारी जोसेफ, ब्रान्डन किंग, कीमो पल, निकोलस पूरन, रोभम्यान पोवेल, रोमारियो शेफर्ड र हेडेन वाल्श जूनियर रहेका छन्।

श्रीलंका बिरुद्ध वेष्ट इण्डिजको खेल तालिका

फेब्रुअरी २२ – पहिलो वनडे – सिंहली स्पोर्ट्स क्लब, कोलम्बो (१०:१५)

२६ फेब्रुअरी – दोस्रो एकदिवसीय- महिन्दा राजपाक्षे अन्तर्राष्ट्रिय रंगशाला, हम्बनटोटा(२:४५)

मार्च १ – तेस्रो वनडे (D / N) – Pallekele अन्तर्राष्ट्रिय स्टेडियम, क्यांडी(२:४५)

४ मार्च – पहिलो T20I – Pallekele अंतर्राष्ट्रीय स्टेडियम, क्यांडी(७:१५)

६ मार्च – – दोस्रो T20I – Pallekele अंतर्राष्ट्रीय स्टेडियम, क्यांडी(७:१५)

Leave a Reply

Your email address will not be published. Required fields are marked *