भारत विरुद्ध श्रीलंकाको पहिलो टी–२० खेल आज,कोहली घाइते
भारत विरुद्ध श्रीलंकाको पहिलो टी–२० खेल आज,कोहली घाइते
भारतीय कप्तान विराट कोहली चोटग्रष्ट भएका छन् । अभियासको क्रममा भारतीय टिमका कप्तान विराट कोहली चोटग्रष्ट भएका हुन् । भारतीय कप्तान विराट कोहलीको बायाँ हातको औलामा चोट लाएको छ । मैचको पूर्व सन्ध्या अगाडी कैच लिने क्रममा कोहली घाइते भएका थिए । भारत र श्रीलंका 22 महिना पछि एक अर्कासँग भिड्दै छन् । आजको खेल गुवाहाटीमा बेलुका ७:१५ बजे देखि सुरु हुने छ ।
भारतले आफ्नो अघिल्लो टी–२० सिरिजमा वेस्टइंडीज २-१ पराजित गरेका थियो भने श्रीलंका ऑस्ट्रेलियासँग ०-३ पराजित भएको थियो । श्रीलंकाले अहिले सम्म भारत विरुद्ध टी-२० सिरिज जितेको छैन् ।
यस्तो छ भारतको टी–२० टिमः
विराट कोहली (कप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, सन्जु स्यामसन, रिषभ पन्त, शिवम दुबे, युजवेंद्र चहल, कुलदीप यादव, रविन्द्र जडेजा, शार्दुल ठाकुर, नवदीप सैनी, जसप्रीत बुमराह र वसिङटन सुन्दर ।
एक दिवसीय टिमः
विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, केदार जाधव, रिषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, युजवेंद्र चहल, कुलदीप यादव, नवदीप सैनी, शार्दुल ठाकुर, जसप्रीत बुमराह र मोहम्मद शमी ।
श्रीलंकाको टी–२० टिमः लसिथ मलिंगा,धनुष्का गुणथिलाका, अविष्का फर्नांडो, एंजेलो मैथ्यूज, दासुन शनाका, कुसल परेरा, निरोशन डिकवेला, धनंजया डी सिल्वा, ईसुरु उडाना, भानुका राजपक्षे, ओशादा फर्नांडो, वनिन्दु हसारंगा, लाहिरू कुमारा, कुशाल मेंडिस, लखन राजकशन
श्रीलंका बिरुद्ध भारत खेलतालिका (टी-20 सीरीज):
पहिलो टी-20 – 5 जनवरी 2020 – ७:१५ – गुवाहाटी
दोस्रो टी-20 – 7 जनवरी 2020 – ७:१५ – इंदौर
तेस्रो टी-20 – 10 जनवरी 2020 – ७:१५ – पुणे