खेलकुदफुटबल

ए डिभिजन लिग: एनआरटी बिरुद्ध फ्रेण्ड्स क्लब

ए डिभिजन लिग: एनआरटी बिरुद्ध फ्रेण्ड्स क्लब

२१ माघ २०७६ काठमाडौँ: ए डिभिजन लिगमा आज एक खेल मात्र हुँदै छ। आज हुने खेलमा एनआरटी र फ्रेण्ड्स क्लब क्लबले प्रतिस्पर्धा गर्ने छन् । एनआरटी बिरुद्ध फ्रेण्ड्स क्लबको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुँदै छ। एनआरटी बिरुद्ध फ्रेण्ड्स क्लबको खेल ३ बजे देखि सुरु हुदै छ।

ए डिभिजन लिगको अंक तालिकामा एनआरटी १५ अंक सहिततालिकाको सातौ स्थानमा रहको छ । एनआरटीले ५ जित,दुई बराबरी र दुई हारका साथ सातौ स्थानमा रहेन सफल भएको हो ।

फ्रेण्ड्स दशौ स्थानमा रहेको छ। ११ अंक जोडेको फ्रेण्ड्स क्लबले ३ खेलमा जित दर्ता गरेको छ भने २ खेल बराबरी र ४ खेलमा पराजित रहेको छ ।