भारत बिरुद्ध न्युजिल्याण्ड, प्लेइङ ११ सुचिमा को-को अटाए (नामसहित)
भारत बिरुद्ध न्युजिल्याण्ड, प्लेइङ ११ सुचिमा को-को अटाए (नामसहित)
१५ माघ २०७६ एजेन्सी: भारतले आज न्युजिल्याण्डसँग तेस्रो टी-२० खेल खेल्दै छ । सुरुवाती दुइ खेलमा भारत विजय भएको छ। न्युजिल्याण्ड र भारतको खेल २४ जनवरी देखि सुरु भएको थियो।भारतले न्युजिल्याण्डसँग ५ वटा टी-२०,तिन वटा एकदिवसीय र तिन वटा टेस्ट मैच खेल्ने छ। ५ वटा टी-२० दुइ वटा खेलमा विजय हासिल गरिसकेको छ । न्युजिल्याण्ड खेलमा टस फिल्डिङ गर्ने निर्णय गरेको छ ।
भारतको प्लेइङ ११:रोहित शर्मा, लोकेश राहुल (विकेटकीपर), विराट कोहली (कप्तान), श्रेयस अय्यर, मनीष पांडे, शिवम दुबे, रवींद्र जडेजा, शार्दुल ठाकुर, जसप्रीत बुमराह, युजवेंद्र चहल, मोहम्मद शमी.
न्युजिल्याण्ड प्लेइङ ११:मार्टिन गप्टिल, कॉलिन मुनरो, केन विलियमसन (कप्तान), रॉस टेलर, टिम सेफर्ट (विकेटकीपर), कॉलिन डी ग्रैंडहोम, मिशेल सेंटनर, टिम साउदी, ईश सोढ़ी, ब्लेयर टिकनर, हामिश बेनेट.
यो चोटी शिखर धवन टिममा समावेश भएका छैन् । बाँया काँधमा चोट लागेको कारण शिखर धवनलाई टिममा समावेश गरिएको छैन् ।भारतले शिखर धवन ठाउमा संजुसैमसनलाइ टी-२० सिरिजमा र पृथ्वी शॉ एकदिवसीय सिरिजमा समावेश गरेको छ। आजको खेलमा भारत विजय भएको खण्डमा सिरिज हात पर्ने छ ।
न्युजिल्याण्ड बिरुद्ध भारतको टी-२० खेल तालिका
२९ जनवारी (बुधबार): तेस्रो टी-२० सेड्डन पार्क, ह्यामिल्टन (१२:४५ बजे)
३१ जनवरी (शुक्रबार): चौथो टी-२० वेस्टपाक स्टेडियम, वेलिंग्टन(१२:४५ बजे)
२ फेब्रुअरी (आइतबार): पाचौ टी-२० बे ओभाल, माउन्ट माउन्गुन्इ(१२:४५ बजे)
न्युजिल्याण्ड बिरुद्ध भारतको एकदिवसीय सिरिजको खेल तालिका
५ फेब्रुअरी(बुधवार): पहिलो एकदिवसीय खेल सेड्डन पार्क, ह्यामिल्टन (७:४५ बिहान)
८ फेब्रुअरी(सनिबार): दोस्रो एकदिवसीय खेल इडन पार्क,अकल्याण्ड (७:४५ बिहान)
११ फेब्रुअरी (मंगलबार): तेस्रो एकदिवसीय खेल बे ओभाल,(७:४५ बिहान)
न्युजिल्याण्ड बिरुद्ध भारतको टेस्ट मैचको खेल तालिका
२१-२५ फेब्रुअरी:पहिलो टेस्ट मैच, बेसिन रिजर्व, वेलिंग्टन,(४:१५ बिहान)
२९-४ मार्च:दोस्रो टेस्ट मैच,ह्याग्ली ओभाल, क्राइस्टचर्च,(४:१५ बिहान)
भारत: विराट कोहली (कप्तान),रोहित शर्मा (उप कप्तान), संजु सैमसन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, रिषभ पंत (विकेटकिपर), शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, वाशिंगटन सुन्दर, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप सैनी , रवीन्द्र जडेजा, शार्दुल ठाकुर
न्युजिल्याण्ड: केन विलियमसन (कप्तान), हमीश बेनेट, टम ब्रुस,कोलिन डि ग्रान्डहोमे, मार्टिन गुप्टिल, स्कट कुग्लेइजन, डेरेल मिशेल, कोलिन मुन्रो, रस टेलर, ब्लेयर टिकनर, मिशेल सन्तनर,टिम सेफर्ट (विकेटकिपर),ईश सोढी, टिम साउथी।
भारतको एकदिवसीय स्क्वाडहरू: विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), पृथ्वी शॉ, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डे, ऋषभ पंत (डब्ल्यूके), शिवम दुबे, कुलदीप यादव, युजवेंद्र चहल, रविन्द्र जडेजा, जसप्रीत बुमराह, मोहम्मद शमी, नवदीप सैनी , शार्दुल ठाकुर, केदार जाधव
