ललितपुर कुपन्डोलको बजाज सर्भिस सेन्टरमा भिषण आगलागी
ललितपुर कुपन्डोलको बजाज सर्भिस सेन्टरमा भिषण आगलागी
२ माघ २०७६ काठमाडौं : काठमाडौँ र ललितपुर को सिमानामा पर्ने ललितपुर स्थित कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ । साझ परेपछि आगलागी सुरु भएको स्थानीयले बताए।
बिहीबार साँझ ८ बजेपछि सुरु भएको आगो निभाउन काठमाडौं र ललितपुरका दमकल त्यसतर्फ गएका छन् ।
दमकल आगलागी स्थालतर्फ पठाइसकिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।