खेलकुदफुटबल

कोपा डेल रे फुटबलको ड्र सार्वजनिक (तालिका सहित)

कोपा डेल रे फुटबलको ड्र सार्वजनिक (तालिका सहित)

१ माघ २०७६ एजेन्सी: कोपा डेल रे फुटबलको ड्र सार्वजनिक भएको छ । स्पनिस फुटबलसघले हिजो कोपा डेल रे फुटबलको ड्र सार्वजनिक गरेको थियो ।

स्पनिस फुटबलसघले यसपटक देखि कोपा डेल रे फुटबलमा प्रतोगितामा केहि परिवर्तन लाएको छ ।

यसअघि अन्तिम ३२ को खेल डबल राउंड रोबिन आधारमा खेलाइन थियो भने यो चोटी सिगल मैचा मात्र खेलाईनेछ । एक खेलमा विजय हुने टोलि सिधै अर्को राउन्डमा पुग्ने छ । अन्तिम ३२ को १६ वटा खेल जनवारी २२ मा हुने छ ।

यस्तो छ कोपा डेल रे फुटबलको ड्र