राजनितीसमाचार

रेशम चौधरीलाई छिट्टै छुटाउँछु : प्रचण्ड

रेशम चौधरीलाई छिट्टै छुटाउँछु : प्रचण्ड

१ माघ २०७६ काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका रेशम चौधरीलाई छिट्टै छुटाइने बताएका छन् ।

काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले झुठा मुद्धामा जेलमा रहेका चौधरी मात्र नभएर सबैलाई छुटाउने बताएका छन।

प्रचण्डले चौधरी फरार रहेका बेला भारतमा आफु प्रधानमन्त्रीको हैसियतमै भेटेको तथा पक्राउ परेपछि पनि डिल्लीबजार जेलमा पुगेर भेटेको बताएका छन् ।

भिडियो