Skip to content
Bishwa Ghatana

  • गृहपृष्ठ
  • समाचार
  • खेलकुद
  • राजनिती
  • देश
  • अन्तरास्ट्रिय
  • मनोरंजन
  • बिचित्र विश्व
  • राशी
    • दैनिक
    • साप्ताहिक
    • मासिक
    • बार्षिक
    • ग्रहफल
  • English
यी हुन् हृदयघातबाट बच्ने ५ उपायहरु अप्रिल महिनामा जन्मिने मानिसमा मुटु रोगको जोखिम
स्वास्थ्य

यी हुन् हृदयघातबाट बच्ने ५ उपायहरु

January 10, 2020 Bishwaghatana

यी हुन् हृदयघातबाट बच्ने ५ उपाय

हृदयघात भनेको मुटुको कुनै पनि धमनीहरूमा सत–प्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नुनै हृदयघात हो । हृदयघातको कारण धेरै मानिसहरुको निधन हुने गर्छ । विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्छ। हृदयघात जुनसुकै मानिसलाइ लाग्न सक्छ ।

हृदयघातबाट बच्ने उपाय

स्वस्थ भोजन: प्रशस्त फलफूल, हरियो सागसब्जी खानुहोस् साथै चिनी, नून र चिल्लो एकदम कम गर्ने

नियमित शारिरिक कसरत / व्यायाम गर्नुहोस्: दैनिक रूपमा ३० मिनेट (आधा घण्टा) मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो।

धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्नुहोस्: सूर्ति / तमाखु, सिगरेट (चुरोट), सिगार अथवा खैनी-सूर्ती स्वास्थ्यको लागि एकदमै हानिकारक हुन्छ। यसको उपयोग नगर्नु नै रोकथामको लागि एकदम उत्तम तरिका हो। त्यसैगरी सेकेण्ड-ह्यान्ड धूम्रपान (अर्थात तपाईको छेउमा रहेर कसैले चुरोट पिउनु)को सम्पर्कमा पर्नु पनि स्वास्थ्यको लागि हानिकारक हुन्छ।

मुटुका केही रोगहरू जस्तै– उच्च रक्तचाप, उच्च रक्त कोलेस्टेरोल, मधुमेह आदिको कुनै लक्षणहरू नहुन पनि सक्छ। यी रोगहरू परीक्षण गरेपछि मात्र पत्ता लाग्छ। यसकारण मुटुरोगको कुरा गर्दा नियमित स्वास्थ्य परीक्षणलाई धेरै महत्त्व दिइन्छ। मानिसको आकस्मिक मृत्यु धेरैजसो मुटुरोगकै कारणबाट हुन्छ।

तनाव –तनावले पनि रक्तचाप र मुटुको चाल बढाउँछ। जसबाट अन्ततः हृदयाघातसम्म गराउँछ।

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on WhatsApp (Opens in new window) WhatsApp
  • Click to email a link to a friend (Opens in new window) Email
  • Click to share on X (Opens in new window) X
  • Click to share on X (Opens in new window) X

Related

  • युक्रेनी विमानमा मिसाइल प्रहार भएको भिडियो बाहिरियो
  • ए डिभिजन लिगको अंक तालिकामा आर्मी अघि अघि,मनाङ पछि पछि

You May Also Like

यी हुन् हृदयघातबाट बच्ने ५ उपायहरु अप्रिल महिनामा जन्मिने मानिसमा मुटु रोगको जोखिम

अप्रिल महिनामा जन्मिने मानिसमा मुटु रोगको जोखिम

December 24, 2019 Bishwaghatana
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाइ हृदयघात, अस्पताल लग्दालग्दै बाटैमा निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईलाइ हृदयघात, अस्पताल लग्दालग्दै बाटैमा निधन

December 16, 2019 Bishwa Ghatana

Latest News

https://www.bishwaghatana.com/2024/11/13/breaking-news/12039/
Breakingसमाचारसमाज

प्रकाश भुजेल बौद्ध प्रहरी हिरासतमा

November 13, 2024 Bishwa Ghatana

२८ कार्तिक काठमाडौँ : काठमाडौंमा एक मोटरसाइकललाई ठक्कर दिएर फरार भएका कथित झाँक्री प्रकाश भुजेल प्रहरी हिरासतमा रहेको खुलेको छ

Share this:

  • Click to share on Facebook (Opens in new window) Facebook
  • Click to share on WhatsApp (Opens in new window) WhatsApp
  • Click to email a link to a friend (Opens in new window) Email
  • Click to share on X (Opens in new window) X
  • Click to share on X (Opens in new window) X
यूएईलाई हराउँदै नेपाल यु-१९ महिलाको पहिलो विश्‍वकप तय
Breakingक्रिकेटखेलकुद

यूएईलाई हराउँदै नेपाल यु-१९ महिलाको पहिलो विश्‍वकप तय

November 13, 2024 Bishwa Ghatana
https://www.bishwaghatana.com/2024/11/13/breaking-news/12039/
Breakingसमाचारसमाज

प्रकाश भुजेलले चलाएको गाडीले ठक्कर दिँदा दुई घाइते, अवस्था गम्भीर

November 13, 2024 Bishwa Ghatana

आवश्यक लिंकहरु

  • Gold & Silver Rate In Nepal Today

Registration

सूचना गृह प्रा.लि.

सूचना बिभाग दर्ता नं. ७२३/०७४-७५

सही सुचनाको एकमात्र सारथी

Copyright © 2026 Bishwa Ghatana. All rights reserved.
Theme: ColorMag by ThemeGrill. Powered by WordPress.