ए डिभिजन लिग: गत सिजनको उपविजेता संकटा क्लबलाइ अग्रता
ए डिभिजन लिग: गत सिजनको उपविजेता संकटा क्लबलाइ अग्रता
२४ पौष २०७६ काठमाडौँ: ए डिभिजन लिगमा गत सिजनको उपविजेता संकटा र क्लब एपीएफबिच खेल हुँदै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा गत सिजनको उपविजेता संकटाले १-० को अग्रता बनाउन सफल भएको छ । खेलको १९ औं मिनेटमा लक्ष्मण रुचालले फ्रिकिकमा गोल गर्दै संकटालाई अग्रता दिलाएका छन् ।