खेलकुदफुटबल

साडियो माने बने अफ्रिकन प्लेयर अफ दी ईयर

साडियो माने बने अफ्रिकन प्लेयर अफ दी ईयर

२३ पौष २०७६ एजेन्सी: साडियो माने अफ्रिकन प्लेयर अफ दी ईयर घोषित भएका छन् । ङ्ग्लिश क्लब लिभरपुल र सेनेगलका फरवार्ड साडियो माने अफ्रिकन प्लेयर अफ दी ईयर घोषित भएका छन् । २७ बर्षका साडियो मानेले गएको सिजन सबै प्रतोगिताबाट ३० गोल गर्न सफल भएका थिए ।

गत सिजन लिभरपुलले च्याम्पियन्स लिग साडियो मानेको मह्तोपूर्ण भूमिका थियो । मानेले जारि सिजन लिगमा ११ र च्याम्पियन्स लिगमा २ गोल गरेका छन् ।मानेले गत सिजन प्रिमियर लिगको सर्वाधिक गोलकर्तास्वरूप गोल्डेन बुट जित्न सफल भएका थिए ।