क्रिकेटखेलकुद

भारत जाने ऑस्ट्रेलिया क्रिकेट टोलीको घोषणा (खेल तालिका सहित )

भारत जाने ऑस्ट्रेलिया क्रिकेट टोलीको घोषणा (खेल तालिका सहित )

२२ पौष २०७६ एजेन्सी: भारत जाने ऑस्ट्रेलिया क्रिकेट टोलीको घोषणा भएको छ । ऑस्ट्रेलिया क्रिकेट टोलीले भारतसँग ३ वटा वनडे सिरिज खेल्ने छ । भारतले पहिलो वनडे खेल १४ जनवरीमा खेल्ने छ । दोस्रो वनडे खेल १७ जनवरीमा र तेस्रो १९ जनवरीमा हुने छ ।

ऑस्ट्रेलियन टिम: एरॉन फिंच (कप्तान), एश्टन एगर, एलेक्स केरी, पैट कमिंस, पीटर हैंड्सकॉम्ब, जोश हेजलवुड, मार्नस लाबुशेन, केन रिचर्डसन, डार्सी शॉर्ट, स्टीव स्मिथ, मिशेल स्टार्क, एश्टन टर्नर, डेविड वॉर्नर, एडम जाम्पा.

भारतीय टिमः विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, केएल राहुल, श्रेयस अय्यर, मनीष पाण्डेय, केदार जाधव, रिषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, युजवेंद्र चहल, कुलदीप यादव, नवदीप सैनी, शार्दुल ठाकुर, जसप्रीत बुमराह र मोहम्मद शमी ।

ऑस्ट्रेलिया बिरुद्ध भारतको  खेलतालिका

पहिलो खेल – १४ जनवरी 2020 -१:४५

दोस्रो खेल – १७ जनवरी 2020- १:४५

तेस्रो खेल – १९ जनवरी 2020 – १:४५