ए डिभिजन लिग: फ्रेन्ड्स क्लब बिरुद्ध हिमालयन शेर्पा (सम्पूर्ण जानकारी)
ए डिभिजन लिग: फ्रेन्ड्स क्लब बिरुद्ध हिमालयन शेर्पा (सम्पूर्ण जानकारी)
२२ पौष २०७६ एजेन्सी: सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आज (मगलबार)एक खेल मात्रै हुँदै छ । आजको खेल फ्रेन्ड्स क्लब बिरुद्ध हिमालयन शेर्पाबिच हुँदै छ । यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ३ बजे देखि सुरु हुँदै छ । ए डिभिजन लिगको ४ खेल सकिदाँसम्म फ्रेन्ड्स क्लब र हिमालयन शेर्पाले जित दर्ता गर्न सकेको छैन् ।
हिमालयन शेर्पा २ अंक सहित तालिकाको १२ औं स्थानमा रहेको छ भने फ्रेन्ड्स क्लब तालिकाको १३ औं स्थानमा रहेको छ । आज फ्रेन्ड्स क्लब र हिमालयन शेर्पा प्रतियोगितामा पहिलो जितको खोजीमा रहेका छन् ।