खेलकुदफुटबल

विश्वका सर्वाधिक कमाउने १० खेलाडी

विश्वका सर्वाधिक कमाउने १० खेलाडी

१३ पौष २०७६ एजेन्सी: चर्चित पत्रिका फोब्सले यो दशको सबै भन्दा धेरै कमाउनेको खेलाडीको नाम सार्वजनिक गरेको छ । चर्चित पत्रिका फोब्सले जारी गरेको सुची अनुसार पोर्चुगल तथा युभेन्टसका फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो नाम दोस्रो नम्बर पर्न सफल भएको छ ।

जारी गरेको प्रतिवेदन अनुसार २०१० को दशकमा ३४ बर्षका क्रिस्टियानो रोनाल्डो फुटबलको विधाबाट सबैभन्दा धेरै कमाउने सूची पर्ने सफल भएका छन् । युभेन्टसका क्रिस्टियानो रोनाल्डो पछि अर्को नाम अर्जेन्टिनी तथा बार्सिलोनाका खेलाडी मेस्सीको नाम रहेको छ ।मेस्सीको नाम तेस्रो स्थानमा रहेको छ ।

क्रिस्टियानो रोनाल्डोको यो दशको कमाई कुल ६१७. १ मिलियन रहेको छ भने मेस्सीको कमाई ५७८.५ रहेको छ । चर्चित पत्रिका फोब्सले जारी गरेको प्रतिवेदन अनुसार फुटबलकोविधाबाट यी दुइ खेलाडी मात्र पर्न सफल भएका हुन् ।

10 Lewis Hamilton: $400 million

#9 Kevin Durant: $425 million

#8 Manny Pacquiao:$435 million

#7 Phil Mickelson: $480 million

#6 Tiger Woods: $615 million

#5 Roger Federer: $640 million

#4 LeBron James: $680 million

#3 Lionel Messi: $750 million

#2 Cristiano Ronaldo: $800 million

#1 Floyd Mayweather: $915 million