देशराजनितीसमाचार

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना

११ पुस २०७६ काठमाडौँ : मृगौला सम्बन्धि समस्या भोगिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाइ नियमित स्वास्थ्य परीक्षणको लागी मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतको सूचना अनुसार केहीबेरमा प्रधानमन्त्री ओलीको डायलाइसिस हुँदैछ ।

प्लाज्मा फेरेसिसले काम नगरेपछि ओलीका नियमित रूपमा मिर्गौलाको डायलाइसिस गरिदै आएको छ ।