रोहित शर्मा बने बर्ष २०१९मा सार्वाधिक रन बनाउने खेलाडी, कोहली ?
रोहित शर्मा बने बर्ष २०१९मा सार्वाधिक रन बनाउने खेलाडी, कोहली ?
८ पौष २०७६ : यो वर्ष अन्तर्राष्ट्रिय क्रिकेट जगतमा टिम इंडियाका ब्यामायन रोहित शर्मा एकदिवसीय क्रिकेटमा सार्वाधिक रन बनाउने खेलाडी सुचीमा पहिलो नबरमा बन्न पुगेका छन् । एकदिवसीयमा क्रिकेटमा रोहित विराट अगाडि रहेका हुन् । रोहितले १ हजार ४९० रन बनाउँदै पहिलो स्थानमा रहेका छन् भने कोहलीले १ हजार ३७७ रन दोस्रो स्थानमा रहेका छन् ।
रोहित शर्माले सार्वाधिक रन बनाउका साथै रोहित शर्माले सनथ जयसूर्यको २२ वर्ष पुरानो किर्तिमानलाई तोडेका पनि सफल भएका छन् । सन् १९९७ मा श्रीलंकाका र विश्वगजतका चर्चित ब्यामायन सनथ जयसूर्य ओपनरका रुपमा २ हजार ३ सय ८७ रन बनाएका थिए । रोहितले भने एक बर्ष भित्रमा २ हजार ४ सय ४२ बनाउन सफल भएका छन् ।