खेलकुदफुटबल

बार्सिलोनासंग पराजित भएपछि इन्टर मिलान चयापियन लिगबाट आउट

बार्सिलोनासंग पराजित भएपछि इन्टर मिलान चयापियन लिगबाट आउट
२५ मङ्सिर २०७६ एजेन्सी: बार्सिलोनासंग पराजित भएपछि इन्टर मिलान चयापियन लिगबाट आउट भएको छ । हिजो राति भएको खेल्मा बार्सिलोनासंग इन्टर मिलान २-१ पराजित भएपछि चयापियन लिगबाट आउट भएको हो ।

बार्सिलोनाको जितमा स्बसिचुत युवा खेलाडी अन्सु फातीको महत्पूर्ण गोल गर्दै टिमलाइ जित दिलाए ।अन्सु फाती च्याम्पियन्स लिगको ईतिहासमा गोल गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन् ।
खेलको २३ औ मिनेटमा कार्लेस पेरेजको गोलबाट बार्सिलोनाले अग्रता लिएको थियो ।सिरि ए क्लब ईन्टरका रोमेलु लुकाकुले ४४ औ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
८६ औ मिनेटमा अंशु फातीले इतिहास रच्दै बार्सिलोनाको लागि गोल गरे ।