जंगी अड्डाको मैदान एन्फाले प्रयोग गर्ने
जंगी अड्डाको मैदान एन्फाले प्रयोग गर्ने
२६ असार २०७७ काठमाडौँ : अखिल नेपाल फुटबल संघ एन्फाले जंगी अड्डा भद्रकाली को फुटबल मैदान प्रयोग गर्ने भएको छ।
सुक्रबार पत्रकारहरुलाई ब्रिफिंङ गर्दै एन्फा सो जानकारी दिएको हो। एन्फाले सो मैदान वर्ल्ड कप क्वालिफायरको समयमा प्रयोग गर्न पाउने छ। सो मैदान स्तरोन्नतिकालागि एन्फाले करिब १५ लाख लगानी गरेको जनाएको छ।
