कोरोनाभाइरस

मंगलबार उपत्यकामा थपिए २८ कोरोना संक्रमित

मंगलबार उपत्यकामा थपिए २८ कोरोना संक्रमित

२३ असार २०७७ काठमाडौँ : पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप २८ कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार ब्रिफ़िङका क्रममा काठमाडौँ उपत्यकामा थप २८ जना संक्रमित फेला परेको प्रबक्ता जगेश्वोर गौतमले जानकारी दिएका छन्।

संक्रमितहरु काठमाडौँ जिल्लामा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जना थपिएका छन् ।