थप ४६३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार ७७२ पुग्यो
थप ४६३ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या १२ हजार ७७२ पुग्यो
१४ असार २०७७ काठमाडौँ : कोरोना भाइरस कोभिड–९० सङ्क्रमितको संख्या १२ हजार ७७२ नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४६३ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार, १०५ जना महिला र ३५८ जना पुरुष रहेका छन् । त्यस्तै थप १७९ डिस्चार्ज भएका छन् । याेसँगै निकाे हुने तीनहजार १३ पुगेकाे छ । ललितपुरमा थप एकजना महिला सङ्क्रमित थपिएको छ ।