समाचार

थप ४२५ जनामा कोरोना संक्रमण पुस्टि

थप ४२५ जनामा कोरोना संक्रमण पुस्टि

३२ जेठ २०७७ काठमाडौँ : नेपालमा थप ४२५ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । थप पुस्टि भए संगै नेपालमा कोरोना संक्रमितको संख्या पाँच हजार सात सय साठी पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्‍वर गौतमले पछिल्लो २४ घन्टामा मुलुकका विभिन्‍न जिल्लामा गरी ४२५ जनामा संक्रमण देखिएको जानकारी दिएका हुन् ।

उनका अनुसार संक्रमितमध्ये ३७५ पुरुष ५० महिला छन् ।

संक्रमित हुनेमा मोरङका २५ सुनसरी १, झापा १, सप्तरीका १०, पर्साका १७, बारा ९ लगायत छन् ।