मासिक राशिफल – Monthly Rashifal
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अवसरका लागि केही दौडधुप गर्नुपर्ला। रोकिएका काम पुनः प्रारम्भ हुनाले यो महिना फलदायी रहनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। अध्ययनमा धेरै समय दिन नसकिए पनि प्रगति हुनेछ। बुद्धिको उपयोगले अघि बढ्नेहरूलाई विशेष फाइदा हुनेछ। हिम्मत गर्दा दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। मिहिनेत गर्दा स्वरोजगार बन्न सफल भइनेछ। प्रतिस्पर्धीहरूले हात झिक्नाले कर्मयोगको व्यवधान स्वतः हट्नेछ। विवाद तथा द्वन्द्व सम्झौतामा टुंगिनेछ। शत्रुबाधा, मुद्दामामिला वा कामका झमेलाहरूबाट मुक्ति मिल्नेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन्। सामान्य उपलब्धिलाई गुणात्मक बनाउने चेष्टा गर्नुहोला। मौसमी समस्याले स्वास्थ्य कमजोर बन्ने र आलस्य बढ्ने सयम छ। खानपान र विश्राममा विशेष ध्यान पुर्याउनुहोला। काम रोकिनाले उत्साहमा कमी आउनेछ। तर समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन्। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा यात्राको अवसर प्राप्त हुनेछ। परोपकारी कामले सामाजिक प्रतिष्ठा दिलाउनेछ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा झमेला निम्त्याउनेछ, वादविवादमा अघि नसर्नुहोला। सन्तानका माध्यमबाट सुखानुभूति हुनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
यो महिनामा केही घरेलु समस्या देखापर्न सक्छन्। अवसरका लागि निकै मेहनत गर्नुपर्ला। खर्च बढ्ने र आम्दानी रोकिने हुँदा उत्साहमा कमी आउनेछ। स्वास्थ्य कमजोर बन्ने र आलस्य बढ्ने समय छ। खानपान र विश्राममा विशेष ध्यान पुर्याउनुहोला। परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। गुरुजनको प्रेरणाले हौसला र उपलब्धि प्राप्त हुनेछ। प्रयत्न गर्दा यात्राको साइत जुर्न सक्छ। परोपकारी कामले सामाजिक प्रतिष्ठा पनि दिलाउनेछ। सरोकार नभएका विषयमा चासो राख्ने बानीले व्यर्थैमा झमेला निम्त्याउनेछ, वादविवादमा अघि नसर्नुहोला। आफ्नो समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् र दोहोर्याएर प्रयत्न गर्दा अड्किएका काम सम्पादन हुनेछन्। सन्तानका माध्यमबाट सुखानुभूति हुनेछ। उच्च महत्त्वाकांक्षाले व्यवहारमा समस्या निम्त्याउने देखिन्छ। घरभित्रै असमझदारी बढ्नाले सामूहिक भावना विखण्डित हुनेछ। असंयम व्यवहारले निकटजनहरू टाढिन सक्छन्। आफन्त र साथीभाइबाट समेत एक्लिनुपर्ने अवस्था आउन सक्छ। उच्च रक्तचापले पनि सताउन सक्छ। तर, सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा कृषि र व्यापारमा फाइदा हुनेछ। साझेदारसँग असमझदारी बढ्नाले सहकार्य विखण्डित हुने सम्भावना छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। परिस्थितिले व्यावसायिक मार्गतर्फ अग्रसर गराउनेछ। नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्नुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
केही संघर्ष गर्नुपरे पनि यो महिना लाभदायक रहनेछ। यो महिनामा केही घरेलु समस्या देखापर्न सक्छन्। साझेदारसँग असमझदारी बढ्नाले सहकार्य विखण्डित हुने सम्भावना छ। सगोलको सम्पत्तिमा भागबन्डा लाग्न सक्छ। उच्च महत्त्वाकांक्षाले व्यवहारमा समस्या निम्त्याउने देखिन्छ। घरभित्रै असमझदारी बढ्नाले सामूहिक भावना विखण्डित हुनेछ। असंयम व्यवहारले निकटजनहरू टाढिन सक्छन्। आफन्त र साथीभाइबाट समेत एक्लिनुपर्ने अवस्था आउन सक्छ। उच्च रक्तचापले पनि सताउन सक्छ। तर, सद्विचारले प्रेरित हुनेहरूलाई शुभचिन्तकहरूले साथ दिनेछन्। मिहिनेत गर्दा कृषि र व्यापारमा फाइदा हुनेछ। परिस्थितिले व्यावसायिक मार्गतर्फ अग्रसर गराउनेछ। नयाँ काम थालनी गर्न केही समय प्रतीक्षा गर्दा राम्रो हुनेछ। आवश्यक स्रोत–साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। प्रयत्न गर्दा नोकरीमा प्रवेश, पदोन्नति वा सुगम स्थानान्तरण हुन सक्छ। द्वेष गर्नेहरूले केही समस्या निम्त्याउनेछन् तापनि प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ। प्रयत्न गर्दा सामान्य व्यवसायलाई उद्योगमा रूपान्तरित गर्न सकिनेछ। प्रतिष्ठित काम शुभारम्भ हुनेछ। राजनीतिक क्षेत्रमा पनि पद–प्रतिष्ठा प्राप्त हुनेछ। आर्थिक पक्ष सबल बन्नेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्न सकिनेछ। तर केही धनमाल हराउने वा ठगीमा परिने समेत सम्भावना देखिन्छ, समयमै सजग रहनुहोला।
The maasik rashifal ( monthly rashifal in nepali today 2077 )i.e monthly horoscope of a person is the actual position at the moon derived from place and time during the time of a person birth. also called as maasik nepali , masik rashifal , monthly rasifal , masik rashifal 2077, monthly rashifal in nepali , masik rashifal nepali , mashik rashifal , monthly horoscope in nepali , monthly rashifal nepali, मासिक राशिफल ,
Human life is entangled in these circumstances. A person from From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets. we Describe the twelve rasis here in today’s horoscope like Mesh, Brish, Mithun, Karkat, Singha, Kanya, Tula, Brischik, Dhanu, Makar Kumbha and Min. bishwaghatana bhshow ghatana bishwo ghatna bishwa ghatana biswa ghatna rashifal.
