मासिक राशिफल

मासिक राशिफल – Monthly Rashifal

aajako rashifal । aaja ko rashifal । ajako rashifal । aja ko rashifal । Horoscope in nepali Today 2077 (आजको राशिफल)कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

यो महिनामा कर्मसाधनातर्फ केही चुनौती देखिए पनि राम्रो प्रतिफल प्राप्त गर्न सफल भइनेछ। खर्चिलो परिस्थिति आउनाले महिनाभरि अर्थअभाव देखापर्नेछ। परिस्थितिवश केही कार्ययोजना स्थगित गर्नुपर्ने हुन सक्छ। लगानीको तुलनामा न्यून कर्मफल प्राप्त हुनेछ। व्यापारमा मन्दी आउनेछ भने फजुल खर्च पनि बढ्नेछ। महत्त्वाकांक्षाले व्यावहारिक समस्या निम्त्याउन सक्छ। प्रतिस्पर्धी बढ्ने हुँदा शुभचिन्तकहरूलाई साथमा लिएर अघि बढ्नुहोला। ठूलो आशा देखाउनेहरूले झुक्याउन सक्छन्। वादविवाद, मुद्दा र प्रतिस्पर्धामा प्रतिद्वन्द्वी हावी हुने समय छ। सरकारी निकायबाट हुने कडिकडाउको सिकार समेत भइएला। चोटपटकको सम्भावना देखिएकाले जोखिम हुने काम तथा हातहतियार र सवारीमा सजग रहनुहोला। लगनशीलताले आंशिक सफलता भने दिलाउनेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। अध्ययनमा प्रगति हुनेछ। नोकरी तथा राजनीतिमा विशेष अवसर प्राप्त हुनेछ। तारिफयोग्य कामले प्रशंसा, ख्याति र मानसम्मान दिलाउनेछ। आत्मसम्मानका साथ आम्दानी बढ्नेछ। भाग्यले असल प्रेमपात्र जुराउनेछ। कृषि, भूमि र पशुधनबाट पनि यथेष्ट लाभ हुनेछ। घर–गृहस्थीमा मन रमाउनेछ। परिवारजनमा आत्मीय भाव बढ्नेछ। कार्यक्षेत्रमा केही चुनौतीपूर्ण जिम्मेवारी आउन सक्छन्। अत्यधिक परिश्रमले शरीरमा थकान र कमजोरी निम्त्याउन सक्छ। तत्काललाई केही समस्या देखिए पनि दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

aajako rashifal । aaja ko rashifal । ajako rashifal । aja ko rashifal । Horoscope in nepali Today 2077 (आजको राशिफल)सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

तारिफयोग्य काम गर्दै नाम, दाम र इनाम हातपार्ने मौका छ। कर्मक्षेत्रमा केही चुनौती देखिए पनि यस महिनामा राम्रो प्रतिफल प्राप्त गर्न सफल भइनेछ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ। चुनौती देखिए पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। घर–परिवारमा भने केही असमझदारी बढ्ने देखिन्छ। अत्यधिक परिश्रमले थकान र कमजोरी पनि निम्त्याउन सक्छ। १२ गतेपछि हात–हतियार, सवारी र जोखिमपूर्ण काममा अलि सावधान रहनुहोला। परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन्। अरूका लागि समय खर्चनुपरे पनि कालान्तरमा आफैंलाई फाइदा हुनेछ। मिहिनेतले दिगो आयस्रोत जुटाउने समय छ। अप्ठ्यारो समयमा पनि आम्दानी भइरहनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। लगनशीलताले सम्मानित स्थान दिलाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा विशेष स्थान प्राप्त हुने समय छ। व्यापार तथा उद्योगतर्फ प्रशस्त फाइदा हुनेछ। खर्च लागे पनि भविष्यका लागि विशेष काममा जग बसाउने अवसर जुट्नेछ। कृषिकर्म एवं पशुधनबाट लाभ उठाउन सकिनेछ। प्रयत्न गर्दा महत्त्वाकांक्षी कामसमेत सम्पादन हुनेछ। अध्ययनतर्फ मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने अवसर प्राप्त हुनेछ। परिवारमा केही असमझदारी र प्रेम–सम्बन्धमा खटपटी बढ्न सक्छ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ।

aajako rashifal । aaja ko rashifal । ajako rashifal । aja ko rashifal । Horoscope in nepali Today 2077 (आजको राशिफल)कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

रिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ। यो महिनामा विशेष अवसर प्राप्त हुनुका साथै कर्मयोगले उचाइमा पुर्याउनेछ। स्रोत–साधन जुट्नाले दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ। कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्वानहरूको संगतले नयाँ कुरा सिक्ने अवसर पनि जुराउनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। नोकरीमा प्रवेश वा पदोन्नतिको मार्ग खुल्न सक्छ। विशिष्ट व्यक्तिहरू नजिकिनेछन् भने मित्रता र प्रेमको बन्धन कसिनेछ। व्यापार बढ्नाले आयस्रोत सबल हुनेछ। समुदायको प्रतिनिधिका रूपमा काम गर्ने समय छ। अध्ययनको लगनशीलताले उचाइमा पुर्याउनेछ। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। तारिफयोग्य कामले कीर्तिमानी दिलाउनेछ। चुनौती देखिए पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ। तर, अत्यधिक परिश्रमले थकान र कमजोरी भने निम्त्याउनेछ। सरोकार नभएका विषयमा चासो राख्नाले वादविवादमा परिएला। परिस्थिति र आवश्यकता कर्मयोगका प्रेरक बन्नेछन्। लगनशीलताले बिस्तारै लक्ष्यमा पुर्याउनेछ। सुरुमा अरूका काममा समय खर्चनुपरे पनि कालान्तरमा आफैंलाई फाइदा हुनेछ। नयाँ व्यवसाय प्रारम्भ गर्न सकिनेछ। धार्मिक तथा सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। बन्धुबान्धव तथा गुरुजनसँग आत्मीयता बढ्नेछ। वादविवाद पनि सम्झौतामा टुंगिनेछ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्।

The maasik rashifal ( monthly rashifal in nepali today 2077 )i.e monthly horoscope of a person is the actual position at the moon derived from place and time during the time of a person birth. also called as maasik nepali , masik rashifal , monthly rasifal , masik rashifal 2077, monthly rashifal in nepali , masik rashifal nepali , mashik rashifal , monthly horoscope in nepali , monthly rashifal nepali, मासिक राशिफल ,

Human life is entangled in these circumstances. A person from From birth till death, various situations that we face in life like growth and decline, happiness and sorrow, friend and enemy, affluence, scarcity, poverty, disease, state, esteem, children, family including all our specified actions are mobilized by the planets. we Describe the twelve rasis here in today’s horoscope like Mesh, Brish, Mithun, Karkat, Singha, Kanya, Tula, Brischik, Dhanu, Makar Kumbha and Min. bishwaghatana bhshow ghatana bishwo ghatna bishwa ghatana biswa ghatna rashifal.