काठमाडौँ उपत्यकामा भेटिए ६ जना कोरोना संक्रमित
काठमाडौँ उपत्यकामा भेटिए ६ जना कोरोना संक्रमित
२४ जेठ २०७७ काठमाडौँ : काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् भने भक्तपुरमा २ जना कोरोना संक्रमित फेला परेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौँमा चारजना संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् ।
यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
