लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित
लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित
५ जेठ २०७७ काठमाडौं : सरकारले लिम्पियाधुरासहितको नेपालको नक्सा पारित गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले नक्सा पारित गरेको सँञ्चार माध्यमले जनाएका छन् ।