कोरोनाभाइरससमाचार

थप १० जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २९१ पुग्यो

थप १० जनामा संक्रमण पुष्टि, संक्रमित संख्या २९१ पुग्यो

४ जेठ २०७७ काठमाडौँ : पछिल्लो कोरोना परीक्षण रिर्पोट अनुसार थप १० जानमाक संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमित संख्या २९१ पुगेको छ ।

संक्रमित सबै व्यक्ति रौतहटका रहेको पाइएको छ। रौतहट को राजापुर नगरपालिका ९, फरहदवाका ७ जना संक्रमित रहेका छन् भने रौतहटकै इसनाथ नगरपालिका ३ र ५ का ३ जना रहेका छन्। संक्रमित सबै पुरुष रहेको मन्त्रालयले जनाएको छ।
\

यो संगै नेपालमा कुल संक्रमित संख्या २९१ पुगेको छ भने एक संक्रमितको मृत्यु समेत भएको छ।