युभेन्ट्सका फरवार्ड पाउलो डिबालालाई कोरोना संक्रमण नभएको पुस्टि
युभेन्ट्सका फरवार्ड पाउलो डिबालालाई कोरोना संक्रमण नभएको पुस्टि
१ चैत्र २०७६ : युभेन्ट्सका फरवार्ड पाउलो डिबालालाई कोरोनाको संक्रमण नभएको पुस्टि भएको छ । स्वास्थ्य परिक्षणको क्रममा युभेन्ट्सका फरवार्ड पाउलो डिबालालाई कोरोना संक्रमण नभएको पुस्टि भएको छ ।
युभेन्ट्सका खेलकुद पत्रकारले यो हल्ला मात्र भएको भनेर जानकारी दिएका छन् । उनको स्वास्थ्य अवस्था राम्रो छ भन्दै जानकरी दिएका छन् ।
सुरुमा डिफेन्डर डेनियल रुगानी माथि कोरोनाको संक्रमण भएको पुष्टि भएपछि क्लवका अरु खेलाडी जो उनीसँग नजिक रहेका थिए उनीहरुमाथि पनि कोरोनाको टेष्ट हुने भएको थियो । जसमा क्रिस्टियानो रोनाल्डो, आरोन राम्से लगायत पुरै टिम रहेका छन् ।
