क्रिकेटखेलकुद

इग्लिश प्रिमियर लिग: दुई महारथी क्लब भिड्दै

इग्लिश प्रिमियर लिग: दुई महारथी क्लब भिड्दै

२५ फागुन २०७६ एजेन्सी: इग्लिश प्रिमियर लिग फुटबलमा आज दुई महारथी क्लब म्यानचेष्टर युनाईडेट र म्यानचेष्टरसिटि भिड्ने भएका छन् । आजको खेल म्यानचेष्टर युनाईडेटको घरेलु मैदान ओल्ड ट्राफोलडमा हुँदै छ । आजको खेल आज राति २२:१५ बजे देखि हुँदै छ ।

यस अघि पहिलो लिगको खेलमा म्यानचेष्टर युनाईडेटले म्यानसिटिलाइ १-२ गोलले पराजित गरेको थियो । आजको खेलमा घाईते भएका कारण मर्सुक रासफोर्ड टिममा रहेने छैन् ।

हाल अंक तालिकाको कुरा गर्दा म्यानचेष्टरसिटि दोस्रो स्थानमा रहेको भने म्यानचेष्टर युनाईडेट सातौ स्थानमा रहेको छ । म्यानचेष्टरसिटिको २७ खेलबाट ५७ अंक रहेको छ भने म्यानचेष्टर युनाईडेटको २८ खेलबाट ४२ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *