खेलकुदफुटबल

डोर्टमण्डलाइ लाग्यो ठुलो झट्का: रिउसले पीएसजी विरुद्धको खेल गुमाउने

डोर्टमण्डलाइ लाग्यो ठुलो झट्का: रिउसले पीएसजी विरुद्धको खेल गुमाउने

२३ फागुन २०७६ एजेन्सी: जेर्मन क्लब बोरुसिया डोर्टमण्डलाई ठुलो झट्का लागेको छ। जेर्मन क्लब बोरुसिया डोर्टमण्ड फवार्ड मार्का रिउसले पीएसजीविरुद्धको खेल पनि गुमाउने भएका छन् ।

वेरदेर बरमेन बिरुद्धको खेल दौउरान मार्का रिउस घाईते भएका थिए । जेर्मन तथा बोरुसिया डोर्टमण्डका फवार्ड मार्का रिउस अरिब एक महिना मैदान बाहिर रहने भएका छन् ।

जेर्मन तथा बोरुसिया डोर्टमण्डका फवार्ड मार्का रिउस जारी सिजन २६ खेलबाट १२ गोल गरेका छन् ।च्यापियन लिग पहिलो लेगको खेलमा बोरुसिया डोर्टमण्डले पेरिस सेन्ट जेर्मनलाइ २-१ ले पराजित गरेको थियो अब च्यापियन लिग दोस्रो खेल मार्च १२ मा हुने छ ।