क्रिकेटखेलकुद

भारतीय महिला टोलि टी-२० विश्वकपको फाइनलमा

भारतीय महिला टोलि टी-२० विश्वकपको फाइनलमा

२२ फागुन २०७६ एजेन्सी: भारतीय महिला टोलि टी-२० विश्वकपको फाइनलमा प्रबेश गरेको छ । आज हुने भनिएको इल्याण्ड र भारतको खेल वर्षाले प्रभाबित पारेको थियो ।

वर्षाले प्रभाबित पारेको खेलमा समुह चरणको खेललाई आधारित मान्दै भारतीय महिला टोलि टी-२० विश्वकपको फाइनलमा प्रबेश गरेका हो ।

भारतले समुह ए चरण बाट चारै खेल जितेको थियो भने इङल्याण्डले समुह ए बि बाट तीन खेल मात्र जितेको थियो ।

अब भारतले आजै हुने साउथ अफ्रीका र अस्ट्रेलियाको विजेता टोलिसँग खेल्ने छ । विश्वकपको फाइनल फाइनल खेल आइतबार मार्च ८ मा हुने छ ।