थाइल्याण्डले ब्याटिंग गर्दै, दुवै टोलीका प्लेइङ ११ यस्तो छ
थाइल्याण्डले ब्याटिंग गर्दै, दुवै टोलीका प्लेइङ ११ यस्तो छ
२१ फागुन २०७६ काठमाडौँ : एसिसि इस्टर्नको रिजनको खेलमा आज नेपालले थाइल्याण्ड बिरुद्ध खेल्दै छ । एसिसि इस्टर्नको रिजनको खेलमा आज टस हरेर नेपाल पहिले बलीङ् गर्दै छ ।
नेपाल र थाइल्याण्डको खेल बिहान ८ :१५ बजे देखि सुरु हुँदै छ । पहिलो खेल मलेसियासँग २२ रनले दोस्रो खेलमा हङकङसंगको खेलमा ४३ रनले नेपाल पराजित भएको थियो ।
नेपालले जित दर्ता मात्र गरेर पुग्दैन् थाइल्याण्डलाइ भरि अन्तरले पराजित गर्नु पर्छ । त्यस्तै नेपालले अन्य टोलिको नतिजामा पनि भर पर्नु पर्ने छ । हङकङले सिंगापुरलाई हराएको खण्डमा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना कायमै रहने छ । सिंगापुरले जित्दा नेपालको एसिया कप छनोट खेल्ने सम्भावना सकिने छ
singapore XI: Vichanath Singh (C), Nopphon Senamontree, Wanchana Uisuk, Phiriyapong Suanchuai (WK), Chanchai Pengkumta, Ziaul Hoque, Henno Jordan, Daniel Jacobs, Robert Raina, Naveed Pathan, Ismail Sardar
Nepal XI:
Gyanendra Malla (C), , Dipendra Singh Airee, Paras Khadka, Binod Bhandari (WK), Md Arif Sheikh, Karan Kc, Sandeep Lamichhane, Abinash Bohara, Kushal Malla, Pawan Sarraf, Bhuban Karki
