अन्तरास्ट्रिय

सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु

सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु

१६ फागुन २०७६ एजेन्सी : कोलम्बियामा सेनाको हेलिकप्टर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । हेलिकप्टरमा रहेका पाँचजना मध्ये तीनजनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । अन्य दुई जनाको अवस्था बारे भने केहि बताइएको छैन ।

उक्त दु’र्घटना स्थानीय समय अनुसार बिहीबार बिहान ११ बजेतिर भएको बताइएको छ । मेल्गारबाट तोलिमाका लागि उडेको हेलिकप्टर कुन्डिनामार्काको मड्रिड शहर नजिकै दु’र्घटना भएको कोलम्बियाको वायु सेनाले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *