खेलकुदफुटबल

एपिएफको र ब्रीगेडको बराबरी

एपिएफको र ब्रीगेडको बराबरी

१ फागुन २०७६ काठमाडौँ: ए डिभिजन लिगमा लिग अन्तर्गत आज अन्तिम चरणको दोस्रो खेल एपीएफ र ब्रीग्रेड बोइज बीच भएको थियोे।

आजको एपीएफ र ब्रीग्रेडको खेलसातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको अन्तिम चरणको खेल १-१बराबरिमा सकिएको छ।

आजको खेलमा एपीएफबाट अशिस लामाले एक गोल भने ब्रीग्रेडबाट बिजय गुरुङले एक गरेका थिए।

सुरुवातीदेखि एपीएफले ब्रीग्रेड माथि हाबि हुदै आएको थियो। सुरवाति देखि हाबी भाको एपीएफले अग्रता बनाउन सफल भएको थियो। एपीएफले खेलको ४४ औं मिनेटमा पहिलो गोल गर्न सफल भएको थियो। आशिषले एपिएफलाई अग्रता मात्र दिलाए र आशिष लामा ए डिभिजनमा सार्वधिक गोल कर्ता बन्न सफ्ल भए।

ब्री ग्रदेडको लागि बिजय गुरुङले खेलको इन्जुरी समयमा गोल गरे र खेललाई बराबरिमा लआउन सफल भएका थिए ।

आज हुने तेस्रो तथा अन्तिम खेल सरस्वती र संकटा क्लबबीच हुनेछ । आज हुने तेस्रो तथा अन्तिम खेल सरस्वती र संकटा क्लबबीच हुने छ । सरस्वती युथ क्लब रेलीगेसन् जोन परिसका टोलि हो ।

सरस्वती युथ क्लब आफ्नो अन्तीं खेलमा सुखद बदाई लिन चाहन्छ भने संकटा क्लब सरस्वतीक्लबलाइ पराजित गर्दै शिर्ष ६ मा उक्लिन चाहान्छ ।

१५ अंक जोडेको संकटा ए डिभिजन लिगको नवौं स्थानमा रहेको छ ।