खेलकुदफुटबल

कोपा इटालियन सेमिफाईलन: नेपोलिसँग इन्टरको हार

कोपा इटालियन सेमिफाईलन: नेपोलिसँग इन्टरको हार

१ फाल्गुन २०७६ एजेन्सी: स्पनिस फुटबल अन्तर्गत हिजो राति भएको खेलमा इन्टरमिलान नेपोलिसँग पराजित भएको छ ।हिजो राति भएको कोपा इटालियन सेमिफाईलन खेलमा नेपोलिसँग इन्टर मिलान १-० ले पराजित भएको हो।नापोलिको जितमा स्पेनिस मिडफिल्डर फावियन रुइजले गोल गरेका थिए ।

नेपोलिले जितदर्ता सँगै फाईनलमा पुग्ने सम्भवना बलियो बनेको छ ।नेपोलिलाइ जित दिलाउन स्पेनिस मिडफिल्डर फावियन रुइजले खेलको ५७ औं मिनेटमा मह्तापूर्ण गोल गरेका थिए ।

अब दोस्रो सेमीफाइनल खेल मार्च ६ मा हुने छ । अब दोस्रो सेमिफाईनल नापोलि को घरेलु मैदानमा हुनेछ ।