दिपेस घलेको निर्णयक गोलमा थ्री स्टार बिजय
दिपेस घलेको निर्णयक गोलमा थ्री स्टार बिजय
२८ माघ २०७६:डिभिजन लिग अन्तर्गत आज दोस्रो खेल थ्री स्तर र न्यू रोड टिम क्लबबिच भएको थियोे ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको दोस्रो खेलमा थ्री स्टार क्लबले क्लबलाइ न्यू रोड टोमलाई १-० ले पराजित गरेको छ।
सुरुवाती समय दुबै टिमले पहिलो हाफ फितलो खेलको थियो। दुबै टोली गरेको केहि परयासहरु बिफ्ल भएको थियोे र पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो।
दोस्रो हाफ सुरु भाको पाँचौ मिनेटमा थ्री स्टारले गोल गर्ने राम्रो मौका खेर फालेका थिए। थ्री स्टारका मिचेन तामाङ दोस्रो हाफ्को ४९ मिनेटमा गोल गर्ने प्र्यास खेर फालेका थिए। उनको प्रायासलाई न्यू रोड टिमका गोलकिपर गुल्लौमेले फिफ्ल परेका थियोे।
थ्री स्टार खेल्को ७७ मिनेटमा गोल गर्न सफल भएको थियोे। सो गोल दिपेस घलेले खेल्को गोल गर्ने सफ्ल भएका थिए ।
ए डिभिजन लिगको अंक तालिकामा थ्री स्टार क्लब तेस्रो स्थानमा रहेको छ । १२ खेलेको थ्री स्टार स्क्लबले ७ खेलमा जित २ खेलमा बराबरी र ३खेलमा पराजित रहेको छ ।
१२ खेल खेलेको न्यू रोड टिम क्लबले खेलमा ५जित २ खेलमा बराबरी र ५ खेलमा पराजित रहेको छ ।
