खेलकुदफुटबल

ए डिभिजन लिग: एनआरटि बिरुद्ध टिएससिको जित

ए डिभिजन लिग: एनआरटि बिरुद्ध टिएससिको जित

२८ माघ २०७६ काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज भएको खेलमा थृ स्टार क्लबले जित दर्ता गरेको छ । न्यु रोड टिम बिरुद्ध थृ स्टारले गोल गर्न सफल भयेको हो।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थृस्टार क्लब ले १-० गोल अन्तरले जित दर्त गर्न सफल भएको हो। खेलको दोश्रो हाफको ७८ औ मिनेट्मा दिपेश घलेले प्रहार गरेको बलले पोस्ट चुमे पछि थृस्टारले अग्रता लियेको थियो।अन्त्यमा उक्त गोल्नै खेल्को एक्मात्र निर्नयक गोल बन्न पुग्यो।