क्रिकेटखेलकुद

डब्लुसीएल लिग २: ओमान बिरुद्ध नेपालको १०० रन पुरा

डब्लुसीएल लिग २: ओमान बिरुद्ध नेपालको १०० रन पुरा

२६ माघ २०७६ काठमाडौँ : डब्लुसिएल लिग २ अन्तर्गत किर्तिपुर अन्तरास्ट्रिय मैदानमा जारि खेलमा पहिले ब्याटिङ पाएको नेपालले १०० रन पुरा गरेलगत्तै कप्तान ज्ञानेन्द्र मल्लले पुरा।

नेपालले १ विकेटको क्षतिमा २३ ओभर खर्चिदै १०० रन पुरा गर्न सफल भएको हो।

ओपेनिङ ब्याटमेन का रुपमा आएका सुबाश खकुरेलले ४२ बलमा २२ रन जोडेर आउट हुन पुगेका थिए भने त्यस लगत्तै आएका पारस खड्काले राम्रो परि खेल्दै नेपाललाई १०० रन जोड्न मध्हत पुर्याएका छन्। खड्काले २८ बलमा ३३ रन जोड्दै नेपाललाई १०२ रन बनाउन सफल रहे। ओपेनिङ ब्याटमेनका रुपमा आएका कप्तान ज्ञानेन्द्र मल्ल अविजित रहदै ५९ बलमा ४५ रन जोड्न सफल भएका छन्।