क्रिकेटखेलकुद

नेपाल बिरुद्ध अमेरिका : रोहित र शरद आउट सुबास र कुसल इन

नेपाल बिरुद्ध अमेरिका : रोहित र शरद आउट सुबास र कुसल इन

२५ माघ २०७६ काठमाडौं : डब्लुसिएल लिग २ अन्तर्गत नेपालमा जारि अमेरिका ओमान र नेपाल बिच को ट्राइसिरिज अन्तर्गतको तेश्रो खेल नेपाल र अमेरिक बिच टियु मैदान किर्तिपुरमा हुँदै छ ।

आज हुने खेल्मा नेपालले आफ्नो तर्फबाट केही खेलसी परिवर्तन गरेको छ । आजको खेलमा रोहित कुमार पौडेल र शरद भेसावकर खेलेका छैनन। पछिल्लो खेल्मा राम्रो प्रदर्शन गर्न नसकेपछी रोहित कुमार पौडेल आउत हुन पुगेक छन भने शरद भने घाइते भयेका कारण खेलमा फर्कन नसकेका हुन।

रोहितको स्थानमा कुशल मल्लले इन्ट्री पाएका छन भने शरद को स्थानमा सुबास खकुरेलले इन्ट्री पायेक हुन।

नेपाल प्लेइङ ११ : ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दिप लामिछाने, कारण केसी, आरिफ सेख, बिनोद भण्डारी, अविनाश बोहरा, सुसन भारी, कुसल मल्ल र सुबाश खकुरेल रहेका छन्