क्रिकेटखेलकुद

डब्लुसिएल लिग २: अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो

डब्लुसिएल लिग २: अमेरिकाले टस जितेर फिल्डिङ रोज्यो

२५ माघ २०७६ काठमाडौं : डब्लुसिएल लिग २ अन्तर्गत टियु मैदानमा आज हुन गइरहेको नेपाल र अमेरिक बिच कि खेलमा टस जितेर अमेरिकाले फिल्डिङ रोजेको छ। यो सङै नेपालले ब्याटिङको निम्तो पाएको छ।

ब्याटिङको निम्तो पाएको नेपालले ओपेनिङ ब्याट मेनका रुपमा कप्तान ज्ञानेन्द्र मल्ल र नयाँ इन्ट्री पाएका ब्याटमेन सुबास खकुरेल खेल्दै छन।